इंग्ल्यान्ड युरोपकपको फाइनलमा

लण्डन । इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो। खेलको १०४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए। … Continue reading इंग्ल्यान्ड युरोपकपको फाइनलमा